मल्ममा नेपाली कम्युनिष्ट पार्टीको श्रद्धाञ्जली सभा
गलकोट नगरपालिका वडा नं. ७ मल्ममा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
नेपाली कम्युनिष्ट पार्टी गलकोट नगरपालिका वडा नं. ७ को आयोजनमा पार्टीका क्रियाशिल सदस्य टेक बहादुर दर्जीको ११ औं दिनको पूण्य तिथिको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।
श्रद्धाञ्जली सभामा बोल्दै गण्डकी प्रदेश सदस्य छुम बहादुर थापाले स्वर्गीय दर्जीको पार्टीप्रति ठुलो योगदान रहेको बताउँदै उहाँको निधनले पार्र्टीलाई अपुर्णनिय क्षति पुगेको बताउनुभएको थियो ।
त्यस्तै पार्टीका वडा कमिटि संयोजक ज्ञान बहादुर थापाले श्रद्धाञ्जली फ्रेम परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।
श्रद्धाञ्जली सभा वडा पार्टी कमिटिका संयोजक ज्ञान बहादुर थापाको अध्यक्षता र सचिव उपेन्द्र दर्जीको सञ्चालनमा सम्पन्न भएको थियो ।
स्वर्गीय दर्जीको गत कार्तिक १० निधन भएको थियो ।
नेपाली काग्रेस पाण्डबखानीको शुभकामना आदानप्रदान
गलकोट नगरपालिका वडा नंं. १० पाण्डवखानीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस वडा कार्यसमिति गलकोट नगरपालिका वडा नं. १०,
रास्वपा ताराखोला–२ को वडा अधिवेशन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताराखोला गाउँपालिका वडा नंं. २ को वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पूर्ण बहादुर खत्रीको सभापतित्वमा ११
भयरखर्कमा स्वास्थ्य आमा समूहलाई तौल मेसिन हस्तान्तरण
गलकोट नगरपालिका वडा नंं ४ भयरखर्कमा सुत्केरी महिला भेटघाट तथा स्वास्थ्य सचेतना कार्यक्रमलाई निरन्तरता दिइएको छ । बौर आधारभूत स्वास्थ्य सेवा










प्रतिकृया दिनुहोस