मनेवापाटामा नेपाली कांग्रेसको श्रद्धाञ्जली सभा
गलकोट नगरपालिका वडा नं. ११ मनेवापाटामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
नेपाली कांग्रेस गलकोट नगर समिति, नेपाली कांग्रेस गलकोट नगरपालिका वडा नं. ११ वडा समिति र भुपु सैनिक संघ गलकोटको आयोजनामा नेपाली कांग्रेसका क्रियाशिल सदस्य केश बहादुर थापाको सातौँ दिनको पूण्य तिथिको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।
उक्त अवसरमा स्वर्गीय थापाले पार्टी तथा समाजमा पुर्याएको योगदानको चर्चा गर्दै नेपाली कांग्रेस गलकोट नगर सचिव खिम बहादुर खत्रीले श्रद्धाञ्जली फ्रेम वाचन गरी परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।
स्वर्गीय थापाको गत कार्तिक २१ गते ७३ वर्षको उमेरमा निधन भएको थियो ।
रेडियो गलकोटमा गलकोट क्वीजको मासिक शृङ्खला
सामुदायिक रेडियो गलकोटमा गलकोट क्वीजको मासिक शृङ्खला कार्यक्रम सम्पन्न भएको छ । गलकोट नगरपालिकाको आर्थिक सहयोग, शिक्षा, युवा तथा खेलकुद शाखाको
नेकपा एमालेको श्रद्धाञ्जली सभा
गलकोट नगरपालिका वडा नंं. ५ गिठेचौरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी बागलुङ जिल्ला कमिटि र गलकोट नगर कमिटिको आयोजनामा
गलकोटमा श्रद्धाञ्जली सभा
गलकोट नगरपालिकामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । गलकोट सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड गलकोट नगरपालिका वडा नम्वर ३ को आयोजनामा









प्रतिकृया दिनुहोस