गलकोटपत्र साप्ताहिक
वर्ष १६ अंक ३२
गलकोटपत्र साप्ताहिक
गलकोट सूचना तथा संचार सहकारी संस्था लि. द्वारा “स्थानीय सञ्चार समुदायका लागि शक्ति र अवसर” भन्ने उद्घोषका साथ प्रकाशित गलकोटपत्र साप्ताहिकको यस अंकमा “कार्यसम्पादनमा गलकोट प्रथम” समाचारलाई प्रमुख समाचार बनाइएको छ भने सहकारी परामर्श तथा अन्तक्र्रिया, बाढी प्रभावित क्षेत्रको अवलोकन र पत्रकारको लेखन वृत्ति कोष स्थापना शीर्षकको समाचार बाहिरी पृष्ठमा प्रकाशन भएको छ ।
“विजया दशमीको शुभकामनां” शीर्षकको सम्पादकीय रहेको यस अंकको पृष्ठ २ मा खडग पाण्डेको “बलि प्रथाः कही अनुत्तरित प्रश्न” शीर्षकको लेख, पृष्ठ ३ मा कृष्ण कुमार सैजुको “यौनजन्य सरुवा रोग र बच्ने उपाय” शीर्षकको लेख, पृष्ठ ४ मा पृष्ठ ५ साहित्य सिर्जना स्तम्भमा पुण्डरी अर्यालको “दशैंको शुभकामना” शीर्षकको कविता, सरोज आचार्यको गजल लगायतका सामग्री प्रकाशन भएको छ ।
गलकोटपत्र साप्ताहिक
गलकोटपत्र साप्ताहिक गलकोट सूचना तथा संचार सहकारी संस्था लि. द्वारा “स्थानीय सञ्चार समुदायका लागि शक्ति र अवसर” भन्ने उद्घोषका साथ प्रकाशित

प्रतिकृया दिनुहोस