• ON AIR
  • UP NEXTशुभारम्भ ध्वनी

गलकोटपत्र साप्ताहिक

वर्ष १६ अंक ३१

गलकोटपत्र साप्ताहिक 
गलकोट सूचना तथा संचार सहकारी संस्था लि. द्वारा “स्थानीय सञ्चार समुदायका लागि शक्ति र अवसर” भन्ने उद्घोषका साथ प्रकाशित गलकोटपत्र साप्ताहिकको यस अंकमा “बाढीलेवडा कार्यालय बगायो” समाचारलाई प्रमुख समाचार बनाइएको छ भने बाढी र हावाहुरीबाट क्षति, काँग्रेसको क्षत्रीय अधिवेशन, बाढी पहिरो पीडितलाई राहत दिइने र नेकपाको वडा अधिवेशन शीर्षकको समाचार बाहिरी पृष्ठमा प्रकाशन भएको छ ।
“सरोकावालाको ध्यान जाओस्ं” शीर्षकको सम्पादकीय रहेको यस अंकको पृष्ठ २ मा अच्युत प्रसाद पौडेल चिन्तनको “सोह्र श्राद्ध महिमा” शीर्षकको लेख, पृष्ठ ३ मा कृष्ण प्रसाद भण्डारीको “जलवायु मुद्दामा हरित स्वच्छ उर्जा” शीर्षकको लेख, पृष्ठ ४ मा डा. नरनाथ पाण्डेको “बृद्धाअवस्था बारे जान्ने पर्ने कुराहरु” शीर्षकको लेख, पृष्ठ ५ कल्पना नेपाल आचार्यको “सामाजिक साङ्लोमा महिला” शीर्षकको लेख,साहित्य सिर्जना दिल साहनीको  “गलकोट” शीर्षकको कविता, भावकेशरको “मायाको रङ” शीर्षकको कविता,  लगायतका  सामग्री प्रकाशन भएको छ ।

प्रतिकृया दिनुहोस

गलकोटपत्र साप्ताहिक

गलकोटपत्र साप्ताहिक  गलकोट सूचना तथा संचार सहकारी संस्था लि. द्वारा “स्थानीय सञ्चार समुदायका लागि शक्ति र अवसर” भन्ने उद्घोषका साथ प्रकाशित

↑