गलकोटपत्र साप्ताहिक
वर्ष १६ अंक २९
गलकोटपत्र साप्ताहिक
गलकोट सूचना तथा संचार सहकारी संस्था लि. द्वारा “स्थानीय सञ्चार समुदायका लागि शक्ति र अवसर” भन्ने उद्घोषका साथ प्रकाशित गलकोटपत्र साप्ताहिकको यस अंकमा “गलकोट नगरपालिकाको कार्यक्रम सार्वजनिक” समाचारलाई प्रमुख समाचार बनाइएको छ भने स्वास्थ्य शाखाको वार्षिक समीक्षा, गलकोट तिज उत्सव स्थगित, तीन वामको अन्तरसंवाद र हटियामा लाखेनाच प्रदर्शन शीर्षकको समाचार बाहिरी पृष्ठमा प्रकाशन भएको छ ।
“तीजको शुभकामना” शीर्षकको सम्पादकीय रहेको यस अंकको पृष्ठ २ मा महेन्द्र चालिसेको “राजनीतिभन्दा विपद माथि” शीर्षकको लेख, पृष्ठ ३ मा डा. नम्रता पाण्डेको “बाढीले बगाएको न्याय” शीर्षकको लेख, पृष्ठ ४ मा झलक शर्माको “ पहिचान नभएको शव कसरी राख्ने?” शीर्षकको लेख, पृष्ठ ५ साहित्य सिर्जना बेलु थापाको “ नदी तिमी जीवन थियौं” शीर्षकको कविता लगायतका सामग्री प्रकाशन भएको छ ।
गलकोटपत्र साप्ताहिक
गलकोटपत्र साप्ताहिक गलकोट सूचना तथा संचार सहकारी संस्था लि. द्वारा “स्थानीय सञ्चार समुदायका लागि शक्ति र अवसर” भन्ने उद्घोषका साथ प्रकाशित

प्रतिकृया दिनुहोस