लर्ड स्पोर्ट्स क्लवको ६ औँ घुम्टे कप सुरु
लर्ड स्पोर्ट्स क्लव गलकोट नगरपालिका वडा नम्वर ३ हटियाको आयोजनामा ६ औँ घुम्टे कप फाईभ ए साईड फुटबल प्रतियोगिता सुरु भएको छ ।
२९ टिमको सहभागिता रहेको प्रतियोगितामा आज भएको खेलबाट लर्ड स्पोर्ट्स क्लव ब्ल्याक होल्ड, राईजिङ लायन्स र संस्कृति संरक्षण मञ्च काडेँबास दोस्रो चरणमा प्रवेश गरेका छन् ।
प्रतियोगितामा हुने समुहले ७० हजार, ट्रफि, मेडल र प्रमाण पत्र र द्धितिय हुने समुहले ४० हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
स्थानीय स्तरमा फुटबल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदको प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लवले जनाएको छ ।
संगम युवा क्लवको ४४ औँ वार्षिकोत्सव चल्दै
संगम युवा क्लव गलकोट नगरपालिका वडा नम्वर ६ ठुलाथरको ४४ औँ वार्षिकोत्सव तथा बडादशैँ पूर्णिमा मेला २०८३ सञ्चालन भईरहेको छ । ‘राष्ट्र निर्माणमा
लर्ड स्पोर्ट्स क्लवको ६ औँ घुम्टे कप चल्दै
लर्ड स्पोर्ट्स क्लव गलकोट नगरपालिका वडा नम्वर ३ हटियाको आयोजनामा ६ औँ घुम्टे कप फाईभ ए साईड फुटबल प्रतियोगिता सञ्चालन भईरहेको छ । प्रतियोगितामा आज
संगम युवा क्लवको ४४ औँ वार्षिकोत्सव तथा दशैँ पूर्णिमा मेला चल्दै
संगम युवा क्लव गलकोट नगरपालिका वडा नम्वर ६ ठुलाथरको ४४ औँ वार्षिकोत्सव तथा बडादशैँ पूर्णिमा मेला २०८३ सञ्चालन भईरहेको छ । ‘राष्ट्र निर्माणमा











प्रतिकृया दिनुहोस